प्रत्येक बर्ष हिन्दूहरुकाे महान चाड बडा दशौँकाे काेजाग्रत पूर्णिमाकाे दिन राष्ट्र प्रमुख द्वारा भक्तपुरकाे जिबित देवता नवदुर्गाकाे दर्शन र नाच अवलाेकन गरी दशैकाे समापन भएकाे सन्देश समेत दिने परम्परालाई यस बर्षपनि निरन्तरत दिदै सम्माननीय राष्ट्रपति विधादेवी भण्डारी ज्यू ।